Live on
Your Voice, Your Power
बरहथवा- यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका छन् । चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उनको योजना छ । 'तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ', उनले भने, ‘'त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।' तरूल स्वास्थ्यका…