Live on
Your Voice, Your Power
झापा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रित गरेका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डले उनलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रण गरेका हुन् । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, त्यो संविधान च्यात्न खोज्नुहुन्छ,’ शनिबार माओवादीको दमक नगर…