फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने « Khabarhub

फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् ।

उनी नेपाली टोली र चिनियाँ टोलीबीच हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न रंगशाला जाने भएका हुन् ।  

प्रधानमन्त्री ओली शनिबार दिउँसो २ बजे नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : ५१ बजे

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई

जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा