समाचार Archives | Page 409 of 6970 | Khabarhub Khabarhub

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

फुङ्लिङ- चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले जानकारी दिए । विगतमा यस समयमा हिमपात हुन्थ्यो तर अहिले यस क्षेत्रमा हिमपात नभएको शेर्पाको भनाइ छ । पर्यटक नआएपछि यहाँका होटेल–लज पनि बन्द भएका छन् । होटेल सञ्चालक…