समाचार Archives | Page 410 of 6966 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा काठमाडौंमा तमु ल्होसार मनाइयो, प्रचण्ड र देउवाबीच चर्काचर्की, बालकुमारीको बाछिटा बालुवाटारमा, सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने, बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने, राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नामलगायतका समाचारले प्रमुख स्थान पाए । काठमाडौंमा तमु ल्होसार…