Live on
Your Voice, Your Power
गलकोट- यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले चार वटा प्लास्टिक टनेल लगाएकी छन् । दुई वटा भैँसी पाल्दै आएकी क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरिन् । उनी अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन् । उनका तीन…