समाचार Archives | Page 426 of 7694 | Khabarhub Khabarhub

हुलाकी मार्गको अधुरो पुलमा सवारी कुर्नेहरू (फोटो फिचर)

विराटनगर- मोरङ आँमबारीका स्थानीय व्यापारी तेजेन्द्र साह दैनिकी करिब १६ किलोमिटर पूर्वमा रहेको झापाको गौरीगञ्ज बजार आवतजावत गर्ने गर्छन् । आँमबारीका रहेको उद्योगमा उत्पादन गरेको थुक्का गौरीगञ्ज बजार पुर्‍याउने क्रम चलेको सात वर्ष बितिसेको छ । यो अवस्थासम्म आइपुग्दा उनकोे व्यापार व्यवसाय ठीकठाक रूपमा नै चलेको छ । तर, आमबारीबाट गौरीगञ्ज जाने–आउने क्रममा रतुवा खोला…