समाचार Archives | Page 428 of 6910 | Khabarhub Khabarhub

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापनपत्र 

नेपालगन्ज – बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।  उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील सङ्घसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला…