समाचार Archives | Page 426 of 6915 | Khabarhub Khabarhub

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दावी गरेका हुन्  । आर्थिक वर्ष २०८०-८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट…