समाचार Archives | Page 428 of 6951 | Khabarhub Khabarhub

इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ– नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरूलाई नेपाल ल्याइएको हो ।  प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट तीन तथा…