समाचार Archives | Page 456 of 7378 | Khabarhub Khabarhub

सेती नदीमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नर बहादुर तामाङ यही १७ गते उक्त नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । नं.७ वैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले…