समाचार Archives | Page 461 of 7111 | Khabarhub Khabarhub

मुग्लिन-पोखरा सडक : बीस किलोमिटर कालोपत्र

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको हो ।  पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ…