समाचार Archives | Page 478 of 7911 | Khabarhub Khabarhub

सुन्तलामा रोग लागेपछि किसान चिन्तित

तनहुँ– देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाको बगैँचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तलाको बगैँचा लगाएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग लागेको बताए । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले…