समाचार Archives | Page 487 of 6980 | Khabarhub Khabarhub

नेप्से परिसूचक ६.५५ अंकले बढ्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अंकले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० मा पुगेको…