समाचार Archives | Page 50 of 7837 | Khabarhub Khabarhub

अदालतमा ढल, सिंहदरबारमा बेहाल !

काठमाडौं – बबरमहलस्थित विशेष अदालतमा बुधबार न्यायाधीशहरुलाई मुद्दाको छिनोफानो गर्न भ्याइनभ्याइ थियो । दिउँसो घाम लागिरहेका बेला एकाएक अदालत परिसरभित्र बाढी पस्यो । पार्किङमा रहेका गाडी डुब्न थाले । सेवाग्राहीमा भागदौड चल्न थाल्यो । हेर्दाहेर्दै पहिलो तलामा बाढी पस्यो । कागजपत्र र कम्प्युटर जोगाउन कर्मचारीहरुको दौडधूप चल्यो । सपनामा पनि नसोचेको अप्रत्याशित बाढीका कारण विशेष…