समाचार Archives | Page 511 of 7115 | Khabarhub Khabarhub

हिरासतमा ध्यानमग्न बमजनमाथि आरोपै आरोप

काठमाडौं– आफूलाई तपस्वी बताउने रामबहादुर बमजन अहिले सर्लाहीको प्रहरी हिरासतमा छन् । मसला नहालेको ‘भेज’ खाना खाँदै हिरासतभित्रै योग र ध्यान गरिरहेका बमजनमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । बाल यौन हिंसाको आरोपमा काठमाडौंको बूढानीलकण्ठबाट पुस २४ गते ३ करोड रुपैयाँ भन्दा बढी नगदसहित समातिएका उनमाथिको आरोप भने एउटा मात्र छैन । सर्लाही जिल्ला अदालतले…