Live on
Your Voice, Your Power
दोलखा- शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर दोलखा एक महिलासहित ७ जनाले ज्यान गुमाएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका-६ एकै परिवारका तिन जना र उत्तरी विगु गाउँपालिका-१ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत ४ जनाले ज्यान गुमाएका हुन्। शनिबार दिउँसो घरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुर्दा भीमेश्वर-६ सदरमुकाम चरिकोट नजिकैको मैदानेमा राजकुमार…