Live on
Your Voice, Your Power
काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरका ५८ वटा सडक राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागका अनुसार, लगातारको वर्षाका कारण बाढी, पहिरो र अन्य कारणले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन ठप्प भएको हो । लगातारको वर्षाले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र बीपी राजमार्गसमेत अवरुद्ध भएका…