Live on
Your Voice, Your Power
काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार (आज) दिउँसो जलाम्मे भयो । वरपर रहेका सरकारी कार्यालय पनि डुबानमा परे । कार्यकक्षभित्रै पानी पसेपछि कर्मचारी र सुरक्षाकर्मीहरू कागजातका फाइल र उपकरणहरू सुरक्षित स्थानमा लैजान व्यस्त रहे । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप नै फुटेर ६ लेन…