समाचार Archives | Page 527 of 7886 | Khabarhub Khabarhub

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं - फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज बेकरी क्याफेलाई  अनुगमन निकायले २० हजार रुपैयाँ जरिवाना तिराएको छ । खाद्य सामग्री फोहरमाथि राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्य्राइँ गरेको भन्दै सो क्याफेलाई जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले  जरिवाना भराएको हो । सरकारी उच्चस्तरीय संयुक्त अनुगमन टोलीले मंगलबार सो…