Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा भएको बताएका छन् । उनले सहकारीकै पैसाबाट उनको तलब भत्ता चलेको र रवि जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको थाहा पाएको कारण क्लीन चिट भएको कुरा गैरजिम्मेवारपूर्ण भएको बताए । 'प्रतिवेदनको सम्पूर्ण कुरा आइसकेको…