Live on
Your Voice, Your Power
जनकपुरधाम- जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । जनकपुरधाम नगरक्षेत्रमा केही महिना यता मोटरसाइकल चोरी हुने क्रम ह्वात्तै बढेको छ । जनकपुर नगर क्षेत्रबाट १ महिनाको अवधीमा करिब ३ दर्जन मोटरसाइकल चोरी भएको छ । चोरहरूको रोजाइमा पुराना भन्दा नयाँ मोटरसाइकलहरू पर्ने गरेका छन् । चोरहरूको रोजाइमा हेबी वेटका पल्सर, अपाचे लगायतका मोटरसाइकलहरू पर्ने गरेको पछिल्ला…