समाचार Archives | Page 575 of 7863 | Khabarhub Khabarhub

पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ।  विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सी अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो। विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला…