Live on
Your Voice, Your Power
काठमाडौँ– इस्लामी संघ नेपालले आफूहरु कुनै पनि गैर कानूनी र आतंकवादी गतिविधिमा संग्लग्न नरहेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले केही मिडियामा संस्थाको नाम जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाउँदै आफ्नो संस्था नितान्त सामाजिक काममा सक्रिय रहेको जनाएको हो । उसले आफूविरुद्ध केही मिडियाहरुमा प्रकाशित समाचार भ्रमपूर्ण रहेको दाबी गरेको हो । केही…