समाचार Archives | Page 6037 of 7891 | Khabarhub Khabarhub

बुटवलस्थित नहरपुर माविको भवन निर्माणका लागि भारतद्वारा सहयोग

काठमाडौँ– रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले ४ करोड ४१ लाख ७० हजार रुपैयाँ दिने भएको छ । भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अनुरूप ‘नेपाल–भारत…