समाचार Archives | Page 6039 of 7890 | Khabarhub Khabarhub

पीएसजीको संघर्षपूर्ण जित

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोलले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै पीएसजी २८ खेलमा ६० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ…