समाचार Archives | Page 6044 of 7886 | Khabarhub Khabarhub

४० अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार गर्ने इन्फ्रास्ट्रक्चर बैंक

काठमाडौं– साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार चार महिनायता सबैभन्दा धेरै घटेको शेयर बजार सोमबार ४० दशमलव ६४ अंकले बढेको हो । अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ । योसँगै नेप्से २ हजार ५ सय १५ दशमलव ३ अंकमा बन्द भएको छ । सोमबार उपसमूहका शेयरमा पनि हरियो…