Live on
Your Voice, Your Power
काठमाडौँ– सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको छ । साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले गरेको आर्थिक सहयोगबाट सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको हो । सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माण गर्न भारत सरकारले जनाएको ५.८ अर्ब रुपैयाँको आर्थिक सहयोग अन्तर्गत २८ साँस्कृतिक सम्पदा पुनर्निर्माण हुनेछन् । यी मध्ये सेतो मच्छिन्द्रनाथको मन्दिर पहिलो हो…