समाचार Archives | Page 6060 of 7878 | Khabarhub Khabarhub

लमजुङको जंगलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

लमजुङ– लमजुङको जङ्गलमा आगलागी भएको तीन दिनपछि नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलमा लागेको आगो आज नियन्त्रण आएको हो । शनिबारबाट शुरु भएको आगलागी आज तेस्रो दिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले…