Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३३५ पुगेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५०…