Live on
Your Voice, Your Power
काठमाडौं- तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन असफल पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार सरेका छन् । उनी शुक्रबार साँझ सरकारी निवास बालुवाटार छाडेर खुमलटारस्थित भाडाको निवसामा पुगेका हुन् । उनलाई निजी निवास खुमलटारमा स्वागत स्थानीय संघसंस्थाका प्रतिनिधिहरू र माओवादी कार्यकर्ताले स्वागत गरे ।