समाचार Archives | Page 6070 of 7876 | Khabarhub Khabarhub

श्रमिक उद्धार कोषमा कुनै अनियमितता भएको छैन : एनआरएनए प्रवक्ता क्षेत्री

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अलपत्र परेका नेपाली श्रमिकहरुको कोषमा अनियमितता गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएको छ । संघका केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक उद्धार कोषमा भएको सम्पूर्ण खर्च विवरण पारदर्शी तरिकाले राखिएको समेत बताएका छन् । कोभिड–१९ को महामारीपछि एनआरएनएले उद्धार र सहयोगको काम जारी राखेको…