Live on
Your Voice, Your Power
काठमाडौँ- पश्चिम वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजै दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको…