समाचार Archives | Page 6080 of 7871 | Khabarhub Khabarhub

कक्षा १२ का विद्यार्थीलाई परीक्षा आवेदन फाराम भर्न बोर्डको अनुरोध

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्न अनुरोध गरेको छ । बोर्डले सूचना जारी गर्दै परीक्षा आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सुचित गरेको हो । कक्षा १२ का नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरूको (साधारण, संस्कृत तथा प्राविधिक समूह) का विद्यार्थीलाई बोर्डले परीक्षा आवेदन भर्न आग्रह गरेको हो…