समाचार Archives | Page 6081 of 7865 | Khabarhub Khabarhub

आज र भोलि काठमाडौँका यी क्षेत्रमा बन्द हुनेछ विद्युत

काठमाडौँ– नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौँका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ। साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो। बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २:३० बजेसम्म साँखु फिडर अन्तर्गतका…