समाचार Archives | Page 6090 of 7863 | Khabarhub Khabarhub

खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन: झाँक्री

काठमाडौँ – नेकपा नेतृ रामकुमारी झाँक्रीले राज्यका खलपात्रका विरुद्ध बोल्नबाट कसैले रोक्न नसक्ने बताएकी छन् । संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै झाँक्रीले सार्वभौम नागरिकलाई कसैले रोक्न नसक्ने बताइन् । उनले आफूले राष्ट्रपतिका विरुद्ध बोलेको नभई संविधान विरुद्ध प्रधानमन्त्रीको कदममा साथ दिएकोले प्रवृत्तिको विरोध गरेको जिकिर गरिन् । उनले आफ्नो…