समाचार Archives | Page 6092 of 7863 | Khabarhub Khabarhub

गोलरहित बराबरीले पनि कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्ट्स

एजेन्सी- इन्टरमिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग बराबरीमा रोकिए पनि युभेन्ट्स फाइनलमा पुगेको हो । पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल पुग्न सफल भएको हो । इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो । यभेन्ट्सले अब उपाधिको…