समाचार Archives | Page 6108 of 7854 | Khabarhub Khabarhub

नाभाल्नीलाई जेल सजायको विरोधमा रूसमा प्रदर्शन, १ हजार ४०० भन्दाबढी पक्राउ

एजेन्सी- रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई सुनाइएको तीन वर्षको जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत…