समाचार Archives | Page 611 of 7754 | Khabarhub Khabarhub

आजका समाचार : संसद्लाई मन्त्रीहरूको वेवास्ता, दुई आयोगको म्याद थपियो र मुख्यमन्त्री पत्नी भ्रष्टाचारमा दोषी 

 सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपियो सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यसबारेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ।…