समाचार Archives | Page 6111 of 7854 | Khabarhub Khabarhub

नेताहरूबीचको मतभेदले शिथिल हुँदै जसपा

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि मुलुकमा त्यसको पक्ष र विपक्षमा राजनीतिक वृत्त दुई धारमा विभाजित छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूह सशक्तरूपमा विघटनको विरुद्धमा आन्दोलनमा होमिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि चरणबद्ध विरोध कार्यक्रममा छ । अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विघटनको पक्षमा जनसभा गर्दै आएको छ । नेकपाका दुई समूहबीच त शक्ति…