समाचार Archives | Page 6115 of 7853 | Khabarhub Khabarhub

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ– अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो । बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।