समाचार Archives | Page 6116 of 7854 | Khabarhub Khabarhub

म्यानमारमा सैन्य प्रवेश निन्दनीय : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनामा विरोध गरेका छन् । नेतृ आङ सान सूचीसहित राष्ट्रपति र शीर्ष नेतालाई सेना नियन्त्रणमा लिएकोमा प्रवक्ता शर्माले विरोध जनाएका हुन् । सोमवार एक ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको समेत बताए । उनले निर्वाचनको निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको समेत टिप्पणी…