Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँमा १० दिनसम्म चलेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्दै सम्पन्न भएको छ । शनिबार भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै यो संस्करणको प्रधानमन्त्री कप सकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यक्रममार्फत् नेपाल क्रिकेट संघ (क्यान)ले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता आयोजना…