Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेना र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको छ । यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जनप्रतिनिधिसमेतको सहयोगमा उक्त परिमाणमा हतियार बरामद भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । माघ ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा…