समाचार Archives | Page 6130 of 7844 | Khabarhub Khabarhub

ओलीले गरेको भ्रष्टाचारको विषय उठाउँदा संसद विघटन : नेता नेपाल (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसंग बहुमत केन्द्रीय सदस्य रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गरेका छन् । सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताएका हुन । उनले  निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय…