Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँ दिल्लीको हैदरावाद हाउसमा सुरू भएको छ । तीन दिनसम्म चल्ने उक्त बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड उन्नाइस सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि हैदरावाद हाउसमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता…