समाचार Archives | Page 6164 of 7835 | Khabarhub Khabarhub

भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा मनाइने

काठमाडौँ– सरकारले केन्द्रीयस्तरको भूकम्प सुरक्षा दिवस भक्तपुरको थिमीमा मनाउने भएको छ । गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा…