Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले श्रमिकका लागि ‘नयाँ युगको सुरुवात’ भन्दै सुरु गरेको सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताहरुको आकर्षण घट्दै गएको छ । धेरै उत्साहका साथ सुरु भएको सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता र श्रमिकको सहभागिता भने न्यून देखिएको छ । त्यसो त अघिल्लो वर्षको तुलनामा यस वर्ष कोषमा आवद्ध हुनेको संख्या एकदमै न्युन रहेको कोषका कर्मचारी बताउँछन्…