Live on
Your Voice, Your Power
एजेन्सी- अभियोगमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको अलजजिराले…