समाचार Archives | Page 619 of 7874 | Khabarhub Khabarhub

आठ वटा सहकारीमा आबद्ध ‘सिते बा’सँग संसदीय समितिले लियो बयान

काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न ८ वटा सहकारी संस्थाहरूसँग आबद्ध मधुसुदन पाठक ‘सिते बा’सँग बयान लिएको छ । संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका सिते बालाई सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो । उनी ज्येष्ट वचत तगा ऋण सहकारी संस्थाका सचिवलगायत ८…