समाचार Archives | Page 6193 of 7829 | Khabarhub Khabarhub

सडकबाट ३५० बेसहाराको उद्धार

काडमाडौँ– मुलुकलाई नै बेसहारा सडक मानवमुक्त बनाउने उद्देश्य बोकेर मेची¬ महाकाली उद्धार अभियानमा लागेको मावनसेवा आश्रमले पछिल्ला १० दिनमा झण्डै ३५० बेसहाराको सडकबाट उद्धार गरेको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले यही पुस ९ गतेबाट शुरु भएको एक महिने मेची महाकाली सडक उद्धार अभियानका क्रममा आजसम्म यसरी उनीहरुलाई उद्धार गरी संरक्षण दिएको जानकारी दिए ।…